काठमाडौं । आज सुनको मुल्य घटेको छ ।
छापावाल सुन तोलामा २०० ले घटेर १ लाख ३६ हजार ६०० मा कारोबार भैरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ९५० रुपैयाँ कायम भएको छ ।
चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य स्थिर रहडिया प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।