काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०.१५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३.३६ पैसा र बिक्री दर १३३.९६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४१.८२ पैसा र बिक्री दर १४२.४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६६.५ र बिक्री दर १६६. ८० रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६.५६ पैसा र बिक्री दर ३६.७३ रहेको छ ।