२०८१ श्रावण १२ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । ‘प्रेमगीत ३’का चार वटा हिन्दी गीत सार्वजनिक भएको छ । असोज ७ गतेदेखि नेपाली र हिन्दी स‌ंस्करणमा प्रदर्शन हुने फिल्म ‘प्रेमगीत ३’को हिन्दी गीतिएल्बम सार्वजनिक गरिएको हो। उक्त एल्बममा चार वटा गीत समावेश छन्। फिल्मका गीतमा पाकिस्तानी गायक राहत फतेह अली खान, भारतीय गायक जुबिन नौटियाल, पलक मुछल, अंकित तिवारी र देव नेगीले स्वर दिएका हुन । पहिलो पटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो।

सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार गर्नु भएको हो ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा आदि कलाकारले अभिनय गरेका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।