काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि प्रहरीले पक्राउ गरेको छ ।
उनको पनि ठगीमा संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले नेपालीलाई नक्कली शरणार्थीको परिचयपत्र नै दिएको पुष्टि भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।