२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । नेपाली राष्ट्रिय कृकेट टिमका खेलाडी कुशल भुर्तेलको क्याच लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विश्वकप छनोटअन्तर्गत ‘प्ले अफ द विक’ घोषणा गरेको छ ।

आईसीसीले आज साँझ भुर्तेलले वेस्ट इन्डिजविरुद्ध लिएको क्याच फुटेज सार्वजनिक गर्दै प्ले अफ द विक भएको घोषणा गरेको हो ।

करण केसीको बलमा भुर्तेलले वेस्ट इन्डिजका ब्याट्सम्यान कायर मेयर्सलाई क्याच आउट गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।