यात्रा गर्दै हुनुहुन्छ ? ख्याल गर्नुस् बाढी-पहिरोले यी राजमार्ग छन् अवरुद्ध
कोशी प्रदेशः
पाँचथरः फिदिम न.पा.४ , तमोर करिडोर सडक खण्ड
पाँचथरः फिदिम न.पा.४ र हिलिहाङ गा.पा.७, मेचि राजमार्ग सडक खण्ड
संखुवासभाः धर्मदेवि न.पा.-८, ठूलो अकरको भिर, लेगुवा खाँदबारी सडक खण्ड
बागमती प्रदेशः
चितवनः ईच्छाकामना गा.पा.-५ , तिन नं. पुल, नारायणगढ मुग्लिङ सडक खण्ड
दोलखाः गौरीशंकर गा.पा.-८, मन्थली, चरिकोट लामाबगर सडक खण्ड
ललितपुरः पहिरोः ललितपुर म.न.पा.-३, भालुखोला र पाङ्दुर डोल, कान्तिलोक पथमा एक तर्फि खुलेको
गण्डकी प्रदेशः
पर्वतः जलजला गा.पा.-७, केराबारी, बेनी-मालढुङ्गा सडक खण्ड
लुम्बिनी प्रदेशः
पाल्पाः तानसेन न.पा.५, तिनलाँकुरी, पाल्पा-गुल्मी पक्कि सडक खण्ड
अर्घाखाँची- सितगंगा न.पा.२, भुवनपाटा, गोरूसिङ्गे सन्धिखर्क सडक खण्ड
सुदूर पश्चिम प्रदेशः
अछामः बान्निगढीजयगढ गा.पा. ४, कचरेटी खोला, मंगलसेन-साँफे सडक खण्ड
दार्चुलाः शैल्यशिखर न.पा.-६, पनेबाँज र मालिकार्जुन गा.पा.४ तेर्छालेक, गोकुलेश्वर-दार्चुला हाईवे सडक खण्ड
बैतडीः सुर्नया गा.पा.वडा.न.८ आलुगैरा, जय पृथ्वी राजमार्गमा खोडपे बझाङ सडक खण्ड
मनसुन र भारी वर्षाका कारण विभिन्न स्थानहरूमा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको हुँदा कृपया लामो यात्रामा निस्क्नु भन्दा पहिला नजिक वा सम्बन्धित जिल्लाको प्रहरी कार्यालय अथवा प्रहरी कन्ट्रोल १०० र केन्द्रीय प्रहरी परिचालन कक्षका निम्न नम्बरहरूमार्फत जानकारी लिनहुन अनुरोध गर्दछौः
९८५१२८३२७३, ४४११५४९