![](https://dainikmandu.com/wp-content/uploads/2023/06/Koshi_Province_CM_Office1684559754.png)
काठमाडौँ । कोशी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढलेको छ ।
प्रदेश सभाबाट विश्वासको बहुमत मत नपाए पछि मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भएका छन्।
वहुमत पुर्याउन ४७ मत आवश्यक पर्दथ्यो । कार्कीले ४६ मत प्राप्त गरे । मत विभाजनमा ८९ सांसद उपस्थित थिए ।