२०८१ श्रावण ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । शैक्षिक प्रमाण पत्रमा भएको उमेर, नाम र जात सच्चयाउनका लागि अब पाँच वर्षको अवधि कायम भएको छ । यस अघि कुनै शैक्षिक प्रमाण पत्रमा गल्ती भए ६ महिना भित्र सच्चयाउनका लागि निवेदन दिनुपर्ने व्यवस्था थियो ।

शैक्षिक प्रमाण पत्रमा भएको उमेर, नाम र जात सच्चयाउनका लागि अब पाँच वर्षको अवधि कायम भएको छ ।
यस अघि कुनै शैक्षिक प्रमाण पत्रमा गल्ती भए ६ महिना भित्र सच्चयाउनका लागि निवेदन दिनुपर्ने व्यवस्था थियो । अब यो अवधिक लम्बिएको छ ।

त्यसैगरी नागरिकता सच्याएको एक वर्षभित्र पनि शैक्षिक प्रमाणपत्र सच्याउन दरखास्त दिन पाउनेछ्न । गृहमन्त्रालयले मन्त्रिपरिषद बैठकले उक्त नियम पारित गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।