
काठमाडौँ । शैक्षिक प्रमाण पत्रमा भएको उमेर, नाम र जात सच्चयाउनका लागि अब पाँच वर्षको अवधि कायम भएको छ । यस अघि कुनै शैक्षिक प्रमाण पत्रमा गल्ती भए ६ महिना भित्र सच्चयाउनका लागि निवेदन दिनुपर्ने व्यवस्था थियो ।
शैक्षिक प्रमाण पत्रमा भएको उमेर, नाम र जात सच्चयाउनका लागि अब पाँच वर्षको अवधि कायम भएको छ ।
यस अघि कुनै शैक्षिक प्रमाण पत्रमा गल्ती भए ६ महिना भित्र सच्चयाउनका लागि निवेदन दिनुपर्ने व्यवस्था थियो । अब यो अवधिक लम्बिएको छ ।

त्यसैगरी नागरिकता सच्याएको एक वर्षभित्र पनि शैक्षिक प्रमाणपत्र सच्याउन दरखास्त दिन पाउनेछ्न । गृहमन्त्रालयले मन्त्रिपरिषद बैठकले उक्त नियम पारित गरेको जनाएको छ ।