काठमाडौँ । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
भारतले पहिले ब्याटिङ गर्दै २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएपछि वर्षा सुरु भएको थियो । पटक पटक वर्षा भए पछी खेल रद्द भएको हो ।
सोमबार भारत र पाकिस्तानबीच पुनः खेल हुनेछ ।