काठमाडौँ । गौ हत्याको विरोधसहित आज काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गर्ने भएको छ । राप्रपाले गौ हत्या बढे पछि विरोध स्वरूप प्रदर्शन गर्दै आएको छ ।
आज दिउसो १२ बजे पछी भृकुटीमण्डपबाट प्रदर्शन सुरु हुने जनाइएको छ ।
राप्रपा ले राजतन्त्र पुनर्बहाली, हिन्दु राष्ट्रको माग, सङ्घीयता खारेजीलगायतको माग राखेर प्रदर्शन गर्न लागेको हो ।