
काठमाडौँ । काठमाडौँ उपत्यकामा अब सार्वजनिक सवारीका लागि छुट्टै लेन हुने भएको छ।
भक्तपुरको सूर्य विनायकदेखि काठमाडौँको लैनचौरसम्म छुट्टै लेन हुने भएको हो । यसका लागि सडक विभागले रातो रङ पोतेर लेन छुट्ट्याउन थालेको हो ।असोज ३ गतेदेखि यो नियम लागु गर्ने गिरिनेको भएको हो ।

बिहान ९ बजेदेखि ११ बजेसम्म अब सार्वजनिक सवारीले एकतर्फी सडकमा पनि दुवै तर्फबाट गुड्न पाउने भएको छ। उक्त लेनमा अन्य नम्बर प्लेटका सवारी साधनलाई लागु हुने छैन ।