
काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले भिआइपीलाई मापदण्ड विपरीत दिएको सुरक्षा अधिकृतसहितका सुविधा फिर्ता गर्न निर्देशन दिएको छ ।
आज बसेको बैठकले विशिष्ट व्यक्तिहरूलाई मापदण्ड विपरीत दीएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो ।

भिभिआइपी र भिआइपीहरूलाई मापदण्ड विपरीत उपलब्ध गराइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो ।