काठमाडौं । त्रिकोणात्मक टी-२० शृङ्खलामा यूएईविरुद्ध नेपाल ५ विकेटले विजयी भएको छ ।
नेपालले जितका लागि पछ्याएको १६५ रन १९ दशमलब २ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६४ रन बनायो ।