२०८१ श्रावण १२ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

वीरगन्ज । पर्सामा भैंसीसंग माेटरसाइकल ठाेक्किदा चालककाे मृत्यु भएकाे छ । जिल्लाको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ हरपुर टाेलमा सडकमा छाडा छाेडिएकाे भैंसीसंग माेटरसाइकल ठाेक्किदा माेटरसाइकल चालक सोही स्थानिय तहको वडा नम्बर ५ का धनेस महताेको मृत्यु भ​एको छ ।

हरपुर टाेलमा मंगलबार महताे र उनकी पत्नी संगीता देवी सवार बीआर ३० वाई ६०३० नम्बरको भारतीय माेटरसाइकल सडकमा छाडा छाेडिएकाे भैंसीसंग ठाेक्किदा दुवै जना गम्भीर घाइते भएका थिए ।

दुवै जना घाइतेको वीरगन्जकाे नारायणी अस्पतालमा लगिएको थियो । थप उपचारको लागी बाराको नौतन स्थित एस एल न्युरो अस्पतालमा लगिएको थियो । धनेस को उपचारको क्रममा भ​एको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।