काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज जारी खेलमा यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।
मुलपानी मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । पहिला ब्याटिङ गर्ने निर्णय लिएको युएईले २० ओभर पूरा खेल्दै १३४ रन बनाएको हो ।