
काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया छनोटको उपाधिको लागि आज नेपाल र ओमानबीच खेल हुदै छ ।
नेपालले बलियो टोली युएईमाथि ८ विकेटको सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराउँदै प्रवेश गरेको हो ।

खेल आज बिहान ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ ।