काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले पनि रु २५ लाख सहयोग गरेको छ ।
पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेतासहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पष्पकमल दाहल प्रचण्ड लाई बालुवाटारमा भेट गरी रु २५ लाख बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि हस्तान्तर गरेको थियो ।