
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ ।
उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ ।

लामिछानेको मुद्दाको पेशी ५ नम्बरमा रहेको छ । यस अघि उनको मुद्दा पटक पटक स्थगित हुँदै आएको छ ।