कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको भजनी नगरपालिका-६ को नवलपुरस्थित भित्री सडकखण्डमा सुपप्र ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटना हुदा सोही ठाउँ बस्ने चालक २२ वर्षीय तारा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको हो ।