
खोटाङ । खोटाङमा ७ वर्षीया बालिकालाई बलात्कारको गरेको आरोपमा १५ वर्षीय एक जना पक्राउ परेका छ्न । जिल्लाको रावाबेसी गाउँपालिकाकी स्थित आफ्नै भतिजीलाई जबर्जस्ती करणी गरेको आरोपमा काका लाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार घरमा कोही नभएको अवस्थामा जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक टीका बरालले बताए । उनका अनुसार अदालत खुलेपछि म्याद थप गरेर अनुसन्धान बढाइने छ ।
