
काठमाडौँ । चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले जापानलाई पराजित गरेको छ ।
नेपाल दिएको ११४ रनको लक्ष्य जापानले २० ओभर खेल्दै १० विकेट गुमाएर ४६ रनमात्रै बनाए पछी नेपाल ६७ रनले विजयी भएको हो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले चार विकेट गुमाएर ११३ रन बनाएको थियो ।