२०८१ श्रावण १० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । भीड नियन्त्रणमा घातक हतियार प्रयोग गर्नुको कारण देखाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले माघ ३ गते दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले कारण देखाउ आदेश दिएको हो ।

रिट निवेदकको माग बमोजिम किन अन्तरिम आदेश दिनु नपर्ने हो, त्यसको कारण भए पेश गर्नू भनेको छ। अधिवक्ता त्रिपाठीले प्रहरीले घातक हतियार प्रयोग गर्दा नागरिकले ज्यान गुमाउने परेको उल्लेख गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।