२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

कालीकोट। कालीकोट जिल्लाको तिलागुफा नगरपालिका-६ स्थित तिला नदीमा एक किशोर बेपत्ता भएका छन्। विद्यालयबाट आयर तिला नदीमा माछालाई झरिउला हाल्न गएका अन्दाजी १५ वर्षीय गणेश शाहि नदिमा बेपता भएका हुन्।

उनीसँगै नदीमा माछालाई झरिउला हाल्न गएका साथिका अनुसार ढुङगामा चिप्लियर गणेश बेपत्ता भएका हुन्। चिप्लिएको ठाउँदेखि तलसम्म बचाउन गुहार गरिरहेका थिए। तर नदी निकै खोज परेकाले बेपता भएका हुन्।

Vivo Y28
Daraz

प्रहरी चौकि गाल्जेका गगन रावतले तिर्थ वहादुर शाहिका छोरा बेपत्ता भएको र उनको खोजि भइरहेको बताउनुभयो। नदीमा प्रहरी चौकि खल्ला र गाल्जेको टोली सहित स्थानीयले किशोरको खोजि गरिरहेका छन्। बेपत्ता किशोर कालिका माध्यामिक विद्यालय खल्लामा कक्षा ९ मा अध्ययनरत थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।