काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
आज अमेरिकी डलरको खरिद दर १३३.०१ पैसा र बिक्री दर १३३.६१ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार आज युरो एकको खरिद दर १४४.५६ पैसा र बिक्री दर १४५.२१ पैसा रहेको छ।
पाउण्ड एकको खरिद दर १६८.७४ पैसा र बिक्री दर १६९.५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६.४७ पैसा र बिक्री दर ३६.६३ पैसा रहेको छ ।