२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारा । बारा प्रहरीले ३० हजार रूपैया बराबरको काजु बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट सादा पोशाकमा र ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर ०४ दशगजा स्थित बाट काजु बरामद गरेको हो ।

Vivo Y28
Daraz

भारतबाट नेपाल तर्फ आउदै गरेको ना २६ प ८५५६ स्कुटि चालक प्रहरी टोलीलाई देखी स्कुटि छाडी फरार रहेकोले उक्त स्कुटि र स्कुटिमा लोड रहेको ३० के.जी काजु बरामद गरेको हो । उक्त काजुको मूल्य ३० हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

काजु नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।