काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ ।
आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३९ हजार ३०० मा कारोबार भैरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भैरहेको छ ।
आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।