२०८१ आश्विन १ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
रवि लामिछाने भन्छन्- समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ | नदी किनारमा थप २० मिटर छोड्नुपर्ने फैसलाविरुद्ध पुनरावलोकनमा गयो सरकार | महासभामा जादा नेपालको शीर ढल्ने काम गर्दिन- प्रधानमन्त्री ओली | वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ | बारामा बस दुर्घटना अपडेट: एक जनाको मृत्यु | नेप्सेमा ५७ अङ्कको गिरावट, ७ अर्बको कारोबार | प्रधानमन्त्री ओलीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी | प्रतिनिधि सभाको अवरोध हट्यो माओवादी केन्द्रले प्रधानमन्त्रीलाई बोल्न दिने | संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै | यस्तो छ आज सुनचाँदीको मुल्य |

काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले खेलकुद क्षेत्रमा भएका उपाधीहरुलाई शिक्षा क्षेत्रसँग जोड्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत बजेट कटौतीको प्रस्ताव पेस गर्दै उनले भक्तपुरको सिद्धपोखरीको खेल मैदानमा यथावत रुपमा खेल्न पाउनुपर्ने बताए ।

उनले भने, ‘युवालाई धुम्रपान र सुर्तिजन्य पदार्थ सेवनबाट टाढा राख्न, भक्तपुरको महेश्वरी खेलमैदानमा भवन निर्माण गर्न, भक्तपुरका जनताले पहिलेदेखि प्रयोग गर्दै आएको सिद्धपोखरीको उत्तरतर्फको खेलमैदान यथावत राख्न, खेलकुदको उपाधीलाई शैक्षिक क्षेत्रसँग मिलान गर्न प्रस्ताव पेस गर्दछु ।’ त्यस्तै सांसद सुवालले विश्वविद्यालयमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई उचित सुविधा दिइ विद्यालय र कलेजको शिक्षणमा नियुक्ति गराई नयाँ पुस्ता निर्माण गर्नुपर्ने बताएका छन् ।

Vivo Y28

उनले भने,‘विद्यालयको पूर्वाधारका लागि प्राप्त सरकारी जग्गा भाडामा लगाएर कमीसन खाने शिक्षकहरुलाई कारवाही गर्न, विद्यालय शिक्षा अनिवार्य एवम निःशुल्क गर्न साथै विश्वविद्यालय शिक्षा निःशुल्क गर्न प्रस्ताव पेस गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।