२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । अमेरिकाले भारतमा भर्खरै सम्पन्न चुनावलाई लिएर ‘चुनावी मताधिकारको विश्वमै सबैभन्दा ठूलो अभ्यास’ भएको टिप्पणी गरेको छ ।

अमेरिकी सरकारका प्रवक्ता म्याथ्यू मिलरले बिहीबार आफ्नो नियमित पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन् । ‘हामी भारतमा भएको चुनावप्रति खुसी व्यक्त गर्दछौँ, किनभने यो विश्वको इतिहासमै सबैभन्दा ठूलो चुनावी अभ्यास थियो ।’

Vivo Y28
Daraz

उनले भारतमा विभिन्न समुदायको प्रतिनिधित्व बढिरहेकाप्रति भने त्यहाँका जनताको चाहनाकोरुपमा बुझ्नुपर्ने धारण व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।