काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा रहेको जनाएको छ ।
सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो।