२०८१ कार्तिक २९ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । काठमाडौंको बल्खुमा पैदलयात्रु लाई भ्यानले ठक्कर दिदा एक बालक को मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् ।

आज मध्याह्न १ बजे बा१३च ६४१९ नम्बरको भ्यानले पैदल हिँडिरहेका आमाछोरालाई एकैसाथ ठक्कर छोरा को मृत्यु भएको छ भने आमा घाइते भएकी हुन ।

Vivo Y28

ठक्करबाट गम्भीर घाइते भारत घर भएकी योगिता बन्सुरका पाँच वर्षीय छोरा आयुषको बल्खुको बयोधा अस्पतालमा मृत्यु भएको हो ।

योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ । सवारीसाधनसहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।