२०८१ कार्तिक २९ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । अछाममा एक १७ वर्षीय किशोरको मृत्यु प्रकरण मा मेयर नै पक्राउ परेका छन् ।

पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ बस्ने १७ वर्षीय किशोर विनोद शाही मृत फेलापरेको प्रकरणमा पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने लाई प्रहरी ले पक्राउ गरेको छ । मेयर चलाउनेसहित सातजना प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Vivo Y28

कक्षा–१० मा अध्ययनरत शाही गएको जेठ २१ गते बिहान मृतावस्थामा फेलापरेका थिए । आफन्तले उनको हत्या भएको दाबी गर्दै आएका छन् । मृतकका आफन्तले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।