काठमाडौं । भरतपुरमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। केही बेर अघि टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले पुष्टि गर्नु भयो । उनका अनुसार उक्त वस्तु तर्साउने नियतले राखिएको पाइएको छ ।
शङ्कास्पद वस्तु डिस्पोज गरिएसँगै पूर्व-पश्चिम राजमार्ग खुला गरिएको छ।