नेपालमा HONOR उत्पादनका लागि आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपाल प्रा. लिले नेपालमा सस्तो मूल्यमा आफ्नो एन्ट्री लेभल फोन सार्वजनिक गरेको छ । २ जिबि रेयाम र ३२ जिबि ईन्टरनल इस्टोरेज क्षमताको मेमोरि भएको उक्त फोनको मुल्य रु ११९९० तोकिएको कम्पनिले जनाएको छ्
नवीनतम प्रविधिको साथ डिजाइन गरिएको HONOR X5 मा ५००० इम ए एच क्षमताको ब्याट्रि, ६.५ इन्चको अनर फुल भिउ डिस्पले, मिडियाटेक हेलियो जि २५ अक्टाकोर प्रोसेसर, २ जिबि रेयाम र ३२ ईन्टरनल इस्टोरेज क्षमता, ८ मेगापिक्जल प्रमुख क्यामेरा र ५ मेगापिक्जल सेल्फि क्यामेरा जस्ता आकर्सक फिचरहरु छन ।
Highlights
5000 mAh High Capacity Battery
6.5” HONOR FullView Display
MediaTek Helio G25, Octa Core Processor
2GB RAM, 32 GB Internal Storage (Expandable upto 1TB)
8MP Main Camera, 5MP Selfie Camera
HONOR X5 १५ मार्च २०२3 देखि खरिदका लागि उपलब्ध हुनेछ। मानिसहरूले यसलाई नेपालभरका खुद्रा स्टोरहरू र दराज अनलाइन सपिङबाट पनि किन्न सक्छन्।
यसका अतिरिक्त HONOR नेपालका अन्य उत्पादनहरु तल उल्लेख गरिएको छ।
- HONOR 70 5G (8+256GB) – MRP Rs.69,990/-
- HONOR X9a 5G (8+256GB) – MRP Rs.45,990/-
- HONOR X9 (8+128GB) – MRP Rs.38,490/-
- HONOR 50 Lite (8+128GB) – MRP Rs.34,990/-
- HONOR X8 (6+128GB) – MRP Rs.29,990/-
- HONOR X8a (8+128GB) – MRP Rs.30490/-
- HONOR X7 (4+128GB) – MRP Rs.24,990/-
- HONOR X7a (6+128GB) – MRP Rs.22,990/-
- HONOR X6 (4+64GB) – MRP Rs.18,490/-
- HONOR Band 6 – MRP Rs.6,490/-
- HONOR Earbuds X3 Lite – MRP Rs.5,490/-
For more information, please visit HONOR official website at www.hihonor.com
https://community.hihonor.com/
https://www.facebook.com/honorglobal/
https://twitter.com/Honorglobal
https://www.instagram.com/honorglobal/
https://www.youtube.com/c/HonorOfficial
https://www.facebook.com/HONOR.OFFICAL.NP/
Email: marketing@celltron.com.np
Contact Number: 9801150053