२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । आज देखि १० गते सम्म नागरिक उन्मुक्ति पार्टीले गर्ने भनेको नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले शुक्रबार विज्ञप्ति निकालेर बन्द कार्यक्रम फिर्ता लिएको जानकारी दिए । संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको भन्दै पार्टीले जेठ ६ गतेदेखि गर्न लागेको बन्द फिर्ता लिएको पार्टीले जनाएको छ।

Vivo Y28

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।