२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वरमा रहेको नेपाल प्रहरीको अस्थायी प्रहरी बिटमा डोजर चलाएको छ।

महानगरीय प्रहरी बलको टोलीले आज जडिबुटी, कोटेश्वरमा रहेको प्रहरी बिटलाई हटाएको महानगरले जनाएको छ।महानगरको ३२ वडामा रहेको प्रहरी बिट सडक पेटीमा रहेकाले हटाउन परेको महानगरीय प्रहरी प्रमुख एसपी राजु पाण्डेले जानकारी दिएका छन् ।

Vivo Y28

महानगरपालिकाले फुट्पाथ पैदलयात्रीको लागि बनेको भन्दै अव्यवस्थित घर तथा टहरा भत्काउन अभियानको रुपमा अगाडि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।