दोलखा । दोलखामा पहिरोमा परी १५ महिने बालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
जिल्लाको गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो बालक गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले बताए बालक पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल श्रेष्ठ कृष्णबहादुर मगर र उहाँकी श्रीमती रहेका जिल्लाको बालक स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको धमलाले बताए ।
बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइयको छ बालक उद्धारमा नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।
थप समाचार :htts://dainikmandu.com/news/16550