२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् ।

गए राति घर माथिबाट आएको पहिरोले पुर्दा अन्य तीन जनाको घाइते भएका छन् । पहिरोमा पुरिएर बेपत्ता हुने दुई घरका मानिस रहेका गौरीशंकर गाउँपालिका–८ का वडाध्यक्ष दावारिञ्जि शेर्पाले जानकारी दिए ।

Vivo Y28
Daraz

बेपत्ता र घाइतेको पहिचान खुल्न बाँकीरहेको दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् । पहिरोको कारण सात÷आठ घर पूर्ण रूपमा क्षति भएका छन् । अझै पनि यकिन विवरण आइन नसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।