२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं। बाराको कलैया निवासी लाल बहादुर कामी हाल दम रोगले ग्रसित भई भरतपुरमा उपचार गराइ रहेका छन् । उनको उपचारका लागि परिवारले सहयोगका लागि अपिल गरेको छ।


उनको पारिवारिक आर्थिक अवस्था कमजोर भएकोले उपचारको लागि आर्थिक अभाब भएको छ । दैनिक उपचार, औषधि तथा शैयाको खर्च धेरै हुने गरेको र आर्थिक अभाव भएको भन्दा परिवारजनले आर्थिक सहयोगको लागि अपिल गरेको हो ।

Vivo Y28
Daraz

उपचारकै क्रममा आफूसँग भएको रकम खर्च भइसकेको र थप उपचारका लागि भरतपुर बाट भारत रिफर गरिएकोले उपचारको लागि समस्या परेको बिरामीका छोरा ओम नारायण सा कामीले दैनिक माण्ड लाई जानकारी दिएका छन् ।

शुभेच्छुकले कृषि बिकास बैंकको ओम नारायण सा कामी को नाममा रहेको खाता नम्बर ०५०८६०३०४०६५२० त्यस्तै इ-सेवा नम्बर ९८१९२८८९३९ मा सहयोग रकम जम्मा गरिदिन परिवारजनले अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।