२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेपाल शिक्षक महासंघको अगुवाइमा राजधानीमा आज तेस्रो दिन पनि पनि आन्दोलन सुरु भएको छ । आन्दोलनका कारण उपत्यकाको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ ।

माइतीघर वानेश्वर सडक ढाकेर उनीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिएपछि उपत्यकाको यातायात प्रभावित भएको छ । सडक नै ढाकेर आन्दोलन सुरु भएको पछी बानेश्वर – माइतीघर सडक खण्डमा यातायात ठप्प छ । भित्री सडक को यातायात पनि प्रभावित भएको छ ।

Vivo Y28
Daraz

ट्राफिक प्रहरीले बानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ । आन्दोलन मा करिब १ लाख शिक्षक सहभागी भएको जनाइएको छ । देशभरका पठनपाठन ठप्प छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।