२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपाल र जापान बीच खेल हुने भ​एको छ । मलेसियामा चलिरहेको यो प्रतियोगितामा भोलि शनिबार सेमिफाइनल हुने छ ।

समूह ए मा अपराजित हुँदै सेमिफाइनल पुगेको नेपालले समूह डीको विजेताको रूपमा जापानलाई प्रतिस्पर्धी पाएको हो ।

Vivo Y28
Daraz

यूकेएम वाइएसडी ओभल, बाङ्गीमा शुक्रबार भएको समूह डीअन्तर्गतको अन्तिम खेलमा हङकङलाई डकवर्थ लुइस (डीएलएस) प्रणालीमा ५७ रनले हराउँदै जापान समूह विजेता बनेको हो । यू-१९ प्रिमियर कपको फाइनल खेल भने कात्तिक ७ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।