२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं ।  दुर्गा प्रसाईंलाई बन्धक बनाएको भन्दै सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट पुगेको छ।

सरकारले प्रसाईंको घरमा बाक्लो मात्रामा प्रहरीहरु परिचालन गरि उनलाई घरबाट बा नदिएपछि सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट पुगेको हो ।

Vivo Y28
Daraz

नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित गरेको जिकिरसहित वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन । आइतबार सुनुवाई हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।