२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३३.२६ रुपैयाँ र  बिक्री दर १३३.८६ रहेको छ । आज युरो एकको खरिद दर १४१.९२ र बिक्री दर १४२.५६ पैसा रहेको छ।राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६५.७३ पैसा र बिक्री दर १६६.४७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६.५३ र बिक्री दर ३६.७० रहेको छ ।

Vivo Y28
Daraz

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।