२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

Souce:- ICC

 

काठमाण्डाै – भारत र इङ्ग्ल्यान्डबीच स्थगित भएको पाँचौँ तथा अन्तिम टेस्ट आउँदो वर्षको जुलाईमा हुने भएको छ । इङ्ग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले आज शुक्रवार यसको जानकारी दिएको हो । 

Vivo Y28

यी दुई टाेलीबीचकाे पाँचाै टेस्ट जुलाई १ देखि ५ सम्म एजबास्टनमा हुने भएकाे हाे । 

म्यानचेस्टरमा हुने तय भएको यो निर्णायक खेल सुरु हुनुअघि कोरोना महामारीका कारण स्थगित गरिएको थियो । ईसीबीले विज्ञप्तिमा भनेको छ, ‘इङ्ग्ल्यान्ड र भारतबीचको पाँचौँ टेस्टको तालिका फेरि निकालिएको छ र यसको आयोजना आउँदो वर्षको जुलाईमा हुनेछ ।’ 

पाँच खेलको टेस्ट शृङ्खलामा भारत दुई–एकले अघि छ । इङ्ग्ल्यान्डले शृङ्खला बराबरी गर्न जित्नुपर्नेछ भने ‘ड्र’ र इङ्ग्ल्यान्डले हारे शृङ्खला भारतले जित्नेछ ।Source:- उज्यालो सहकर्मी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।