२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

SOURCE:- GOOGLE

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकको सहजताको लागि विभिन्न कोड उपलब्ध गराएको छ । त्यसमध्य *१०१# अथवा *९०१# डायल गरेर मोबाइलको ब्यालेन्स जाँच प्रायजसो सबैले गर्छौं ।

 

Vivo Y28

रिचार्ज गर्दा प्रयोग हुने *१०२# र *९०२# पनि हामी धेरैलाई थाहा भएको युएसएसडी कोड हो । यी त हरेक दिन प्रयोगमा आउने कोड भएकाले हामी सबैलाई याद नै भइरहेको हुन्छ ।

एनसेलका यस्ता धेरै कोड तथा नम्बरहरु छन, जसको प्रयोग गरेर ग्राहकले एनसेलबाट प्राप्त हुने विभिन्न सेवाको उपभोग गर्न सकिन्छ । त्यसैले यहाँ हामी तपाईंहरुलाई युएसएसडी कोडमार्फत एनसेलमा लिन सकिने सेवाको बारे जानकारी गराउँदै छौं ।

यसअन्तर्गत ब्यालेन्सको जानकारी लिने, रिचार्ज गर्ने, फोरजी एक्टिभेसन, प्याकेज सब्सक्रिप्सन, जीएसएम मोबाइल रिचार्ज, गुनासो गर्ने, रिङब्याक टोन राख्ने लगायतका सेवा छन् । उक्त सेवा कसरी लिने त ?

Source :- Techpana

 

सेवा कोड तथा नम्बर/म्यासेज की वर्ड
१. ब्यालेन्स चेक *१०१# अथवा *९०१# डायल गर्नुहोस् ।
२. एनसेल रिचार्ज *९०२# रिचार्ज कार्ड नम्बर# डायल गर्नुहोस् । अथवा ९००१२ मा कल गरेर पनि रिचार्ज गर्न सकिन्छ ।
३. अरुको मोबाइलमा रिचार्ज गर्न *१०२* रिचार्ज कार्ड नम्बर*मोबाइल नम्बर# डायल गर्नुहोस् ।
४. ब्यालेन्स ट्रान्सफर सेवा सुचारु गर्न १७१२२ मा कल गरी सेवा सुचारु गर्न सकिन्छ ।
५. एनसेल ब्यालेन्स ट्रान्सफर *१७१२२* ब्यालेन्स पठाउनु पर्ने मोबाइल नम्बर*पठाउनु पर्ने रकम# डायल गर्नुहोस् ।
६. मोबाइल डेटा प्याक सब्सक्राइब गर्न *१२३# अथवा *१७१२३# डायल गर्नुहोस् ।
७. डेटा कति बाँकी छ भनेर जानकारी लिन *९०१# डायल गर्नुहोस अथवा ‘status‘ लेखी १७१२३ मा एसएमएस पठाउनुहोस् ।
८. एनसेल भ्वाइस प्याक लिन *१७११८# मा डयाल गरेर अथवा १७११८ मा कल गरेर पनि जानकारी लिन सक्नुहुनेछ ।
९. एनसेल कल सेन्टर तथा कस्टमर केयर नम्बर ९००५ अथवा ९८०९००५०० मा कल गर्नुहाेस् ।
१०. गुनासो गर्न एनसेलको प्रिपेड सिमबाट ९००५, एनसेल प्रो र बिज नम्बरबाट ९००७ र अन्यले ९८०९००५०० मा कल गर्न सकिन्छ ।
११. एसएलसी रिजल्ट SEE, तपाईंको सिम्बोल नम्बर टाइप गरी ३५००१ मा एसएमएस पठाउनु होस् ।
१२. एनसेल कलर ट्युन/पीआरबीटी लिन १७११७ मा कल गर्न तथा *१७११७# मा डायल गर्ने अथवा PRBT लेखेर १७११७ मा एसएमएस पठाउन सकिन्छ ।
१३. कल ब्यारिङ भएमा खोल्न *३३०*००००# डायल गर्नुहोस् ।
१४. एनसेल माई फाइभ एक्टिभ गर्न ५५९९ मा कल गरी अथवा *५५९९# डायल गरी एक्टिभ गराउन सकिने छ ।
१५. आफ्नै एनसेल माेबाइल नम्बर हेर्न *१०३# अथवा *९०३# डायल गुर्नहोस् ।
१६. एनसेल सापटी लिन *९९८८# डायल गर्नुहोस् ।
१७. अन्तराष्ट्रिय रोमिङ एक्टिभ गर्न *१२१२७# डायल गर्नुहोस् ।
१८. इन्टरनेट सेटिङ प्राप्त गर्न all टाइप गरी ९५९५ मा एसएमएस गर्नुहोस्

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।