२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । जेठ १६ गतेदेखि २५ गतेसम्म संचालन भएको कक्षा १२ को उत्तरपुस्तिकाको परीक्षण सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार कोडिङ सकेर परीक्षण सुरु भएको हो । उनले जिल्ला जिल्लामा भएका परीक्षण केन्द्रमा परीक्षण भईरहेको उनको बताए ।

Vivo Y28

परीक्षा नियन्त्रक शर्मा ले नतिजा कहिले आउने अहिले नै भन्न नसिकिने अवस्था नभएको भए पनि सकेसम्म चाँडो नतिजा सार्वजनिक गर्ने बताए । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ४ लाख १० हजार विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।