२०८१ कार्तिक २५ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

सौर्य एयरको जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडान भर्ने भए पनि बिग्रिएपछि टार्माकमा फर्किएको हो ।

धावनमार्गमा पुग्दा इन्स्ट्रुमेन्टमा समस्या देखिएपछि विमान विराटनगर फर्किएको बताइएको छ ।

Vivo Y28

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले उडान एसएयू ७२१ यात्रु चढेर धावनमार्गमा पुगेको र इन्डिकेटरमा समस्या देखिएपछि फर्किन नसकेको जानकारी दिए । उनका अनुसार जहाजमा के समस्या थियो भन्ने अझै खुल्न सकेको छैन । डुङ्गा अहिले ड्राइभवेमा छ।

जहाज कम्पनीका इन्जिनियरहरूले जहाजको समस्याबारे छानबिन गरी उडान गर्न सक्ने बताएपछि मात्र उडान अनुमति दिइने विमानस्थलले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।