२०८१ कार्तिक २८ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । अब देखि विश्वचर्चित युट्युबर मिस्टर बिस्टका कन्टेन्टलाई नेपाली भाषामै हेर्न पाइने छ । मिस्टर बिस्टले फेसबुक मार्फत यसबारे जानकारी दिएका छन ।

उनको कम्पनी ‘क्रिएटर ग्लोबल’ले नेपाली अनुवादकका लागि आवेदन खुलाएको थियो । उनको कम्पनीले नेपाली भाषामा स्वरांकन कलाकार र भाषा संयोजक राखेर नेपाली भिडियो बनाउने जनाएको छ ।

Vivo Y28

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।