२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । महोत्तरीमा रहेको एनएमबी बैंकमा लुटपाट भएको छ । जिल्लाको महोत्तरी- २ मा रहेको एनएमबी बैंकको शाखा कार्यालयमा आज दिउँसो लुटपाट भएको हो ।

हातहतियारसहित बैंकमा पुगेका समुहले ४ जनाको समूहले बैंकको रकम लुटपाट गरेर भागेको जिल्ला प्रहरी कार्यालयका महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले बताए । उनका अनुसार कति रकम लुटिएको हो भन्ने विषयमा खुल्न सकेको छैन । बैंकले भने ३५ लाख रुपैयाँजति लुटपाट भएको बताएको छ । 

Vivo Y28

प्रहरी घटनास्थल पुगेको र थप अनुसन्धान सुरु गरेको डीएसपी गिरीले बताए । उनका अनुसार रकम लुटेेर फरार भएकाहरूको खोजी भइरहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।