काठमाडौं । गर्मीका कारण भरतपुर महानगरपालिका अन्तर्गतको विद्यालय आउँदो हप्ता बन्द रहने भएका छन् ।
महानगरपालिकाले एउटा सूचना निकालेर २१ जेठ आइतरबादेखि २६ जेठ शुक्रबारसम्म विद्यालयमा सार्वजनिक बिदाको निर्णय गरेको हो ।
आउँदो हप्ता विद्यालयमा विद्यालयमा बिदा दिने निर्णय गरेको नगर शिक्षा अधिकारी महेन्द्रप्रसदा पौड्यालले बताए ।