२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । आज(आइतवार) मुलुकभरको मौसम सामान्यतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पहाडी भूभागमा भने आंशिक बदली रहने सम्भावना छ ।

त्यस्तै, मुलुकको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जनसहित चट्याङ्ग पर्ने सम्भावना छ । उक्त क्षेत्रमा हल्का वर्षा समेत हुन सक्ने महाशाखाको भनाई छ । आइतवार राती मुलुकको पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Vivo Y28

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग पर्ने सम्भावना छ । उक्त स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । तराईमा जिल्लाहरुको तापक्रम बढ्ने भएको हुँदा अत्याधिक गर्मी हुने सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।